मिती २०७८ श्रावण ८ गते Inter-district twinning project Connect and Co-ordinate लियो जिल्ला परिषद ३२५ A1 , A2, B1, B2 र कर्ण पोजिटिभ ट्रष्टको सहयोगमा लियो क्लव बिराटनगर मोरङ्ग A1,लियो क्लव काठमाण्डौ सम्रिधी A2, लियो क्लव काठमाडौं गंगुबो B1, लियो क्लव भरतपुर चौतारि B2 को संयुक्त आयोजना मा गरिएको एतिहासिक कार्यक्रम “वातावरण परिवर्तन को दृष्टिकोण” भव्यता का साथ सम्पन्न भएको छ।
- Program Moderator : Leo Samita Adhikari
- Number Of Leos: 50
- Activity Date: 2021-07-23